newsare.net
काठमाडौं । चौधरी ग्रूपले उत्पादन गर्ने वाईवाई चाउचाउँमा अखाद्य वस्तु भेटिएको छ । वाईवाई चाउचाउमचौधरीको वाइवाइ चाउचाउ अखाद्य घोषित : खादा क्यान्सर हुने, २ लाख जरिवाना सहित बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं । चौधरी ग्रूपले उत्पादन गर्ने वाईवाई चाउचाउँमा अखाद्य वस्तु भेटिएको छ । वाईवाई चाउचाउमा मानव स्वाथ्यमा गम्भिर असर पुर्याउने खालको अखाद्य वस्तु भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रूपलाई कारबाही गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले वाईवाई चाउचाउ उत्पादन गर्ने कम्पनी चौधरी ग्रूप प्रालिलाई जरिवाना गराउँदै उक्त उत्पादन बजारबाट फिर्ता लैजान […] Read more