newsare.net
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दा घोषणा गरेको शासकीय सुधारको विषय अधुरै देशासकीय सुधारमा सरकारको प्रतिबद्धता अधुरै, लाइसेन्स लिनेदेखि राहदानी बनाउनेसम्मका झञ्झट उस्तै
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दा घोषणा गरेको शासकीय सुधारको विषय अधुरै देखिएको छ । अघिल्लो वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गरेको बजेटमा उल्लेखित शासकीय सुधारका बूँदाहरु नयाँ बजेट पेश गर्ने तयारी भइरहँदा पनि उस्तै अवस्थामा छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले सार्वजनिक सेवा सुधारका […] Read more