newsare.net
काठमाडौं । दूरसंचार क्षेत्रको नियामकिय निकाय नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई ५ बर्षनेपाल टेलिकमलाई नयाँ लाइसेन्स, २१ करोड तिरेपछि ५ बर्षलाई ढुक्क
काठमाडौं । दूरसंचार क्षेत्रको नियामकिय निकाय नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई ५ बर्षका लागि लाइसेन्स प्रदान गरेको छ । कम्पनीको जीएसएम सेवाको लाइसेन्सको अवधि आजैसम्म भएपछि प्राधिकरणले आजै कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो । यसअघि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दूरसंचार ऐनको धारा २० को अधिकार प्रयोग गरी सोही ऐनको धारा ३३ को ४ मा उल्लेख […] Read more