newsare.net
काठमाडौं । एक तिहाइा बढी अस्ट्रेलियालीलाई आफ्नो हालको आम्दानीले बाँच्न गाह्रो भएको एक सर्वेक्षणएक तिहाइ बढी अस्ट्रेलियाली आर्थिक कठिनाइमा, दैनिक खर्च कम गर्न बाध्य
काठमाडौं । एक तिहाइा बढी अस्ट्रेलियालीलाई आफ्नो हालको आम्दानीले बाँच्न गाह्रो भएको एक सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) का शोधकर्ताहरूले बुधबार एएनयुपोलको प्रकाशित गरेको पछिल्लो संस्करणको नतिजाले सन् २००८ देखि अस्ट्रेलियालीको विचारमाथि पछ्याउँदै आएको छ । यसले जनवरीसम्म चार हजार बढी उत्तरदातामध्ये ३४ दशमलव दुई प्रतिशतलाई आफ्नो हालको आम्दानीबाट गुजारा चलाउन गाह्रो […] Read more