newsare.net
काठमाडौं । नेपाल पर्यटन बोर्डले उद्यमी इन्नोभेसन संस्थासँग सहकार्य गर्ने भएको छ । नेपालमा पर्यटपर्यटन बोर्ड र उद्यमी इन्नोभेसनबीच सहकार्य, नयाँ स्टार्टअपको खोजी
काठमाडौं । नेपाल पर्यटन बोर्डले उद्यमी इन्नोभेसन संस्थासँग सहकार्य गर्ने भएको छ । नेपालमा पर्यटन क्षेत्रमा नयाँपनका साथै सो क्षेत्रलाई बढावा दिन नयाँ स्टार्टअप निर्माणका लागि बोर्डले इन्नोभेसनसँग सहकार्य गरेको हो । बोर्डले नेपालको पर्यटन क्षेत्रमा नयाँ प्रविधि तथा नयाँ उपायहरुको खोजमुलक उपलब्धिका लागि उक्न अभियान सुरु गर्ने भएको हो । पर्यटन उद्यमशिलता विकासमा पनि यस अभियानले सकारात्मक भुमिका खेल्ने बोर्डले जानकारी दिएको छ । युवा उद्यमीलाई आकर्षित गर्नका लागि थालिएको उक्त अभियानले नयाँ अन्वेषणका साथै नयाँ प्रविधिको विकासको अवधारणा आउने पर्यटन बोर्डले जानकारी दिएको छ । उक्त युवा उद्यमी… The post पर्यटन बोर्ड र उद्यमी इन्नोभेसनबीच सहकार्य, नयाँ स्टार्टअपको खोजी appeared first on BizKhabar Online. Read more