newsare.net
काठमाडौं । साझा यातायातको टिकट अनलाइनबाटै लिन सकिने भएको छ । लामो बाटोमा जाने यात्रुहरुले साझा यसाझा यातायात र दियालो टेक्नोलोजीबीच सम्झौता, अनलाइनबाटै टिकट खरिद गर्न सकिने
काठमाडौं । साझा यातायातको टिकट अनलाइनबाटै लिन सकिने भएको छ । लामो बाटोमा जाने यात्रुहरुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु गरेको हो । अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जानकारी दिएको छ । यात्रुहरुले साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन । ई –सेवा ‘एकाउन्ट’ भएका यात्रुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन भने नभएका ग्राहकले नजिकैका ई… The post साझा यातायात र दियालो टेक्नोलोजीबीच सम्झौता, अनलाइनबाटै टिकट खरिद गर्न सकिने appeared first on BizKhabar Online. Read more