newsare.net
काठमाडौं । शुक्रबार हिम पहिरोमा परी मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याउने भएको छ । हिमपहिरोमा पहिम पहिरोमा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याउँदै, १ को शव म्याग्दीमै राखिने
काठमाडौं । शुक्रबार हिम पहिरोमा परी मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याउने भएको छ । हिमपहिरोमा परी ९ जनाको मृत्यु भएकोमा १ जनाको शव भने म्याग्दीमै राख्ने र अन्य ८ जनाको शव भने काठमाडौं पठाउन लागेको म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले जानकारी दिएका छन । उनका अनुसार १ जना भने स्थानीय भएकाले म्याग्दीमानै राख्न लागिएको हो । ५ जना कोरियन र ४ जना नेपाली रहेको आरोहणको टोली गत २१ गते बेस क्याम्प तिर लागेको थियो । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहण गर्न जाने क्रममा शुक्रबार हिम पहिरोमा परी… The post हिम पहिरोमा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याउँदै, १ को शव म्याग्दीमै राखिने appeared first on BizKhabar Online. Read more