newsare.net
काठमाडौं । नेपाल कपडा उद्योग संघले नेपालीहरुको चाड दशैंमा नेपाली कपडा बिक्रीवितरण नभएको जानकारसरकारलाई कपडा उद्योगीको चेतवानी, कार्तिक १५ बाट उत्पादन बन्द
काठमाडौं । नेपाल कपडा उद्योग संघले नेपालीहरुको चाड दशैंमा नेपाली कपडा बिक्रीवितरण नभएको जानकारी दिएको छ । संघले नेपाली कपडा विक्री वितरण नहुँदा ठूलो संकट पर्ने भन्दै आगामी दिनमा थप समस्याहुने जानकारी दिएका छन । सरकारले २०७५ कार्तिक १५ गते भित्र समस्या समधान नगरेमा हाल संचालित उद्योग बन्द गर्ने समेत संघले जानकारी दिएको छ । साथै संघले पाउने सेवा सुविधा समेत सरकारले हटाईएको भन्दै त्यसबाट उत्पन्न हुने समस्याका कारण हुने उद्योग बन्दको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने संघले निर्णय गरेको छ । नेपालमा संचालित करिब २ सय भन्दा बढी उद्योगहरुलाई २०७५÷७६… The post सरकारलाई कपडा उद्योगीको चेतवानी, कार्तिक १५ बाट उत्पादन बन्द appeared first on BizKhabar Online. Read more