newsare.net
काठमाडौं । इन्टरनेटको प्रयोगअहिले व्यापक बढीरहेको छ । नेपालमा इन्टरनेट चलाउनेमध्य ८० प्रतिशतलेमोबाइलमा इन्टरनेट चलाउँदा धेरै पैसा कट्यो ?, यसरी सकिन्छ घटाउन
काठमाडौं । इन्टरनेटको प्रयोगअहिले व्यापक बढीरहेको छ । नेपालमा इन्टरनेट चलाउनेमध्य ८० प्रतिशतले मोबाइलबाटै प्रयोग गर्छन् । अहिले दशैंको माहोल छ । चाडपर्वको फूर्सदीलो समयमा इन्टरनेटको प्रयोग समय पनि बढ्छ नै । सेवाप्रदायकहरुले मोबाईलमा ईन्टरनेट चलाउनेका लागिविभिन्न किसिमका अफर पनि यति बेला सार्वजनिक गरेका छन् । मोबाइलमा इन्टरनेट प्रयोग गर्ने धेरैको गुनासो हुन्छ, धेरै पैसा काटियो । मोबाईलमा थाहै नपाई पैसा सकिने मूख्य कुरो चाहीं प्रयोगकर्तामै निर्भर रहन्छ । जस्तो मोबाईल प्रयोगकर्ताले डाटाबाट ईन्टरनेट चलाईरहेको बेला मोबाईलको ब्याकग्राउन्डमा रनिङएप्लीकेसनहरुले पैसा काटिरहेको हुन्छ । यस्ता ब्याकग्राउन्डमा चल्ने एप्लीकेशनहरु बन्दगरिएमा पनि मोबाईल… The post मोबाइलमा इन्टरनेट चलाउँदा धेरै पैसा कट्यो ?, यसरी सकिन्छ घटाउन appeared first on BizKhabar Online. Read more