newsare.net
काठमाडौं । नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि पाँच जनाले आवेदन दिएका छन्नागरिक लगानी कोषको सिईओमा ५ जनाको आवेदन, कसले पाउला नियुक्ती
काठमाडौं । नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि पाँच जनाले आवेदन दिएका छन् । उक्त पदका लागि रमण नेपाल, ऋषिराम गौतम, कपिलमणि ज्ञवली, शिवहरि श्रेष्ठ, र शेषरमण आचार्यले आवेदन दिएका हुन् । कोषका तत्कालिन प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले राजीनामा दिएपछि सो पदमा नयाँ सिईओ नियुक्तीका लागि अर्थमन्त्रालयले छनौट समिति गठन गरेको थियो । हाल सो पदमा ५ जनाको आवेदन परेको र आगामी हप्ता भित्रै नयाँ सिईओ नियुक्त गरिने समेत अर्थ मन्त्रालयले जानकारी दिएको छ । पदपूर्ति सम्बन्धी सुचना अनुसार ५ जनाको आवेदन परेको र त्यसमध्येबाट एक… The post नागरिक लगानी कोषको सिईओमा ५ जनाको आवेदन, कसले पाउला नियुक्ती appeared first on BizKhabar Online. Read more