newsare.net
काठमाडौं । सिंगापुरमा २ जना चिनियाँ कामदारलाई १ डलर घुस लिएकै कारण ५ बर्षको जेल सजाय सुनाईएको छ । अ१ डलर घुस लिने चिनियाँ कामदारलाइ सिङगापुरमा ५ बर्षको जेल सजाय
काठमाडौं । सिंगापुरमा २ जना चिनियाँ कामदारलाई १ डलर घुस लिएकै कारण ५ बर्षको जेल सजाय सुनाईएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ४७ बर्षिय चेन जिलियङ र ४३ बर्षिय झाओ युसुनलाई सिंगापुरको अदालतले ५ बर्षको जेल सजाय सुनाएको हो । पक्राउ परेको झाओ युसुन ‘कजेन्ट कन्टेनर डिपोट’ कम्पनीका फर्कलिफ्ट अपरेटर हुन जसले ट्रक चालक चेन जिलियङ बाट १ डलर घुस लिएका थिए । त्यहाँस्थीत ‘करप्ट प्राक्टिस ईन्भेस्टीगेसन ब्युरो’का अनुसार झाओ युसुनले सामान ढिलो नगरी संकलन गरिदिने भन्दै १ डलर घुस मागेका थिए । यस्तै उनले विगत २ बर्षदेखि विभिन्न… The post १ डलर घुस लिने चिनियाँ कामदारलाइ सिङगापुरमा ५ बर्षको जेल सजाय appeared first on BizKhabar Online. Read more