newsare.net
काठमाडौं । जाडो मौसम सुरु भए सँगै दोलखाको कालिञ्चोक आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ । कालिञजाडो सुरु भए सँगै कालिञ्चोकमा बढे पर्यटक, एउटै होटलले कमाउँछन मासिक १० लाख
काठमाडौं । जाडो मौसम सुरु भए सँगै दोलखाको कालिञ्चोक आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ । कालिञ्चोक मन्दीरको दर्शन सँगै कालिञ्चोकबाट देखीने हिमालका दृश्य हेर्न आन्तरिक पर्यटकको संख्या पछिल्लो समयमा बढेको छ । गर्मी सिजनमा सामान्यतया मासिक २ देखी ३ लाखको कमाई गर्ने कालिञ्चोक कुरीका होटलहरुले जाडो मौसममा भने मासिक १० लाख सम्म कमाउने गरेका छन । कालिञ्चोक कन्ट्री भिल्ला रिर्सोटका ब्यवस्थापक नविन खडकाका अनुसार जाडो सिजन सुरु भए सँगै ब्यापारले पनि गति लिएको बताउँछन । सामान्य कुरीमा वस्ने आन्तरिक पर्यटकलाई एक रातको खाना वस्न १५ सय रुपैयाँ भए पुग्ने… The post जाडो सुरु भए सँगै कालिञ्चोकमा बढे पर्यटक, एउटै होटलले कमाउँछन मासिक १० लाख appeared first on BizKhabar Online. Read more