newsare.net
काठमाडौं । सरकार र इटालियन कम्पनी सिएमसीबीच खानेपानी मन्त्रालयमा छलफल भईरहेको छ । आयोजनालाई सम्निर्माता कम्पनी भाग्न लागेपछि मेलम्चीको जिम्मा अर्कैलाई दिने तयारी, सिएमसीसँग मन्त्रालयमा छलफल हुँदै
काठमाडौं । सरकार र इटालियन कम्पनी सिएमसीबीच खानेपानी मन्त्रालयमा छलफल भईरहेको छ । आयोजनालाई सम्पन्न नगरी निर्माता कम्पनी ‘सिएमसी डि रभेन्ना’ भाग्न लागेपछि पक्राउ गरी आयोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ । इटालियन कम्पनी ‘सिएमसी डि रभेन्ना’का कर्मचारी र सरकारबीच आयोजनालाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा अहिले मन्त्रालयमा छलफल भईरहेको मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले जानकारी दिएका हुन । कम्पनीका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित ८ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरे पछि आयोजना र मन्त्रालयबीच आज छलफल भइरहेको छ । ग्रेचोसहित ८ जना कर्मचारी कम्पनी डुब्न लागेको भन्दै… The post निर्माता कम्पनी भाग्न लागेपछि मेलम्चीको जिम्मा अर्कैलाई दिने तयारी, सिएमसीसँग मन्त्रालयमा छलफल हुँदै appeared first on BizKhabar Online. Read more