newsare.net
काठमाडौं । लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको बोल कबोल (टेण्डर) हुने भएको छ । सो रेलमारेल्वे निर्माणको लागि एग्रेसिभ रुपमा अघि बढ्दै विभाग, लालबन्दी देखि निजगढसम्मको टेण्डर आब्हान गर्दै
काठमाडौं । लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको बोल कबोल (टेण्डर) हुने भएको छ । सो रेलमार्गको करिब ९० प्रतिशत काम अर्थात बर्दिबासदेखि लालबन्दीसम्मको पुरा भईसकेको छ । लालबन्दी देखी निजगढसम्मको ट्रयाकबेल्टको लागि विभागले टेण्डर आब्हान गर्न लागिएको हो । लालबन्दीदेखि निजगढसम्म करिब ४० किलोमिटर ट्रयाकबेल्टको लागि टेण्डर तत्काल खुलाउन लागिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । सो क्षेत्रको ट्रयाकबेल्टको निर्माणको लागि भने करिब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको समेत उनले जानकारी दिए । ‘अवको १५÷२० भित्रमा टेण्डर खुलाउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘उक्त ट्रयाकबेल्टको टेण्डरसँगै… The post रेल्वे निर्माणको लागि एग्रेसिभ रुपमा अघि बढ्दै विभाग, लालबन्दी देखि निजगढसम्मको टेण्डर आब्हान गर्दै appeared first on Bizkhabar Online. Read more