newsare.net
काठमाडौं । यो बर्ष चिनी उत्पादन २५ प्रतिशतले बढ्ने भएको छ । ऊखुको उत्पादन राम्रो भएसँगै यस बर्ष चिचिनी उत्पादन २५ प्रतिशतले बढ्ने, अझै साढे २ अर्बको चिनी स्टकमा
काठमाडौं । यो बर्ष चिनी उत्पादन २५ प्रतिशतले बढ्ने भएको छ । ऊखुको उत्पादन राम्रो भएसँगै यस बर्ष चिनीको उत्पादन गत बर्षको तुलनामा उल्लेख्य बढ्ने जानकारी दिएका छन् । गत बर्षको ऊखु क्रसिङ्को सिजनमा नेपालका चिनी उद्योगबाट १ सय ७८ मेट्रिक टन चिनी उत्पादन भएको थियो । तर, यो बर्ष चिनी उत्पादन बढेर २ सय २५ मेट्रिक टन पुग्ने नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए । यो बर्ष चिनीको उत्पादन बढेसँगै आगामी बर्षमा पनि चिनी आयात गर्न नपर्ने उनको दावी थियो । ‘नेपालमा बार्षिक २ सय ५०… The post चिनी उत्पादन २५ प्रतिशतले बढ्ने, अझै साढे २ अर्बको चिनी स्टकमा appeared first on Bizkhabar Online. Read more