newsare.net
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रविण बस्नेतलाई नियुक्त गरिएककामना सेवा विकास बैंकको सिईओमा बस्नेत नियुक्त, बैंकिङ क्षेत्रमा १८ वर्षे अनुभव
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रविण बस्नेतलाई नियुक्त गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट बस्नेतलाई बैंक संचालक समितिको २६५ औं बैंठकले फागुन १ बाट लागु हुने गरी सिईओमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा १८ वर्ष अनुभव भएका बस्नेतले १३ वर्ष विभिन्न वाणिज्य बैंकहरूको महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन । २०७५ भदौ १ गते देखि भने सोही बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गरेको बस्नेत मंसिर ८ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा रहँदै आएका थिए । बस्नेतले यस अघि भने नविल बैंक, एनबी बैंक,… The post कामना सेवा विकास बैंकको सिईओमा बस्नेत नियुक्त, बैंकिङ क्षेत्रमा १८ वर्षे अनुभव appeared first on Bizkhabar Online. Read more