newsare.net
काठमाडौं । बिहीबार एभरेष्ट बैंकको ठूलो मात्रामा संस्थापक सेयर खरिदबिक्री भएको छ । सो बैंकको १ अर्कसले बेच्यो एभरेष्ट बैंकको १ अर्ब ९१ करोडको संस्थापक सेयर ?
काठमाडौं । बिहीबार एभरेष्ट बैंकको ठूलो मात्रामा संस्थापक सेयर खरिदबिक्री भएको छ । सो बैंकको १ अर्ब ९१ करोड रुपैयाँको संस्थापक सेयर बिक्री भएको हो । बैंकको प्रतिकत्ता २६५ रुपैयाँका दरले ७२ लाख ३६ हजार ३ सय ७५ कित्ता सेयर खरिदबिक्री भएको हो । उक्त सेयर राधा श्रेष्ठ र नेपालकृष्ण श्रेष्ठले बिक्री गरेको नेप्सेले जानकारी दिएको हो । उक्त सेयर बैंकका अध्यक्ष बिके श्रेष्ठकै परिवारले बिक्री गरेका हुन् । बिके श्रेष्ठले परिवारको नाममा सिमाभन्दा बढी सेयर राखेको भन्दै नेपाल राष्ट्र बैंकले एभरेष्ट बैंकको लाभांश वितरणमा रोक लगाएपछि उनले सो सेयर… The post कसले बेच्यो एभरेष्ट बैंकको १ अर्ब ९१ करोडको संस्थापक सेयर ? appeared first on Bizkhabar Online. Read more