newsare.net
काठमाडौं । डिशहोम नेपालले ‘डिशहोम उज्वल भविष्य’ कार्यक्रम सार्वजनिक गरेको छ । डिश मिडिया नेटवर्डिशहोमको डिशहोम उज्वल भविष्य योजना सार्बजनिक, विद्यार्थीलाई झोला सहितको शैक्षिक सामग्री वितरण
काठमाडौं । डिशहोम नेपालले ‘डिशहोम उज्वल भविष्य’ कार्यक्रम सार्वजनिक गरेको छ । डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले उक्त कार्यक्रम ल्याएको डिशहोम मिडियाले जानकारी दिएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षा बाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत डिशहोम उज्वल भविष्य कार्यक्रम ल्याएको हो । डिशहोमले यस योजना अन्तरगत बर्दिया जिल्लाको गुलरिया स्थित, त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका कक्षा १ देखि ५ सम्मका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको छ… The post डिशहोमको डिशहोम उज्वल भविष्य योजना सार्बजनिक, विद्यार्थीलाई झोला सहितको शैक्षिक सामग्री वितरण appeared first on Bizkhabar Online. Read more