newsare.net
काठमाडौं । अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३ दशमलव ५ अर्ब अमेरिकी डलर पुगेको छ । अघडिसेम्बरमा अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर, सामाजिक सुरक्षामा मात्रै ८४ अर्ब डलर खर्च
काठमाडौं । अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३ दशमलव ५ अर्ब अमेरिकी डलर पुगेको छ । अघिल्लो बर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार जानकारी दिएको हो । अघिल्लो बर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३ दशलमव २ अर्ब अमेरिकी डलर रहेको थियो । अमेरिकाको सम्पूर्ण खर्चमा गत बर्षको तुलनामा ४ प्रतिशतले कमी आएको छ भने अमेरिकाको सम्पूर्ण राजस्व संकलनमा गत बर्ष ६ दशमलव ६ प्रतिशतको कमी आएको छ । आर्थिक बर्ष २०१९ का लागि पहिलो तीन महिना, अक्टोबर, नोभेम्बर र… The post डिसेम्बरमा अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर, सामाजिक सुरक्षामा मात्रै ८४ अर्ब डलर खर्च appeared first on Bizkhabar Online. Read more