newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कारघुसकाण्डमा मुछिए पछि अख्तियार आयुक्त पाठकद्धारा राजिनामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजिनामा पत्र बुझाएका छन । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको भन्दै घुसकाण्डमा मुछिए पछि पाठकले शुक्रबार विहान राजीनामा पत्र बुझाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार उनले शुक्रबार पौने १२ बजे आफ्नो राजीनामा दर्ता गराएका हुन । भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भए पछि पाठकले आजै राजीनामा पत्र राष्ट्रपति समक्ष बुझाएका हुन । The post घुसकाण्डमा मुछिए पछि अख्तियार आयुक्त पाठकद्धारा राजिनामा appeared first on Bizkhabar Online. Read more