newsare.net
काठमाडौं । चीनले आरोहण अनुमती नलिएका आरोहीलाई आफ्नो बाटो हुँदै सगरमाथाको आधार सिविरमा जान रोक लगसगरमाथा आरोहणमा चीनको कडा नीति, अनुमति नलिने आधार शिविरसम्म पनि जान नपाउने
काठमाडौं । चीनले आरोहण अनुमती नलिएका आरोहीलाई आफ्नो बाटो हुँदै सगरमाथाको आधार सिविरमा जान रोक लगाएको छ । नियमनको आवज्ञा गर्दै विभिन्न निकायहरुले आरोही अनुमती नलिईकनै आरोहीलाई उक्त आधारशिविरमा पठाउने गरेको चीनले जानकारी दिएको थियो । उक्त शिविरसम्म जानका लागि रोक लगाएपछि अब पर्यटकहरु ५ हजार २ सय मिटरको उचाईभन्दा तलसम्म मात्रै जान पाउनेछन । प्रायजसो पर्यटकहरु सगरमाथा आरोहण गर्नका लागि नेपालको बाटो प्रयोग गर्ने भएपनि यो बर्ष भने चीनको बाटोबाट आरोहण गर्ने पर्यटक बढेका हुन । सगरमाथा आरोहण गर्नका लागि चीनको बाटो बाट जाँदा आधार शिविरसम्म सवारी लैजान सकिन्छ… The post सगरमाथा आरोहणमा चीनको कडा नीति, अनुमति नलिने आधार शिविरसम्म पनि जान नपाउने appeared first on Bizkhabar Online. Read more