newsare.net
काठमाडौं । अबका दिनमा उपत्यका बाहिरबाट पनि सेयरको लिलामी प्रक्रियामा आवेदन दिन पाईने भएको छ । धितउपत्यका बाहिरबाट सेयर लिलाममा आवेदन दिन सकिने, तोकियो १४ स्थान
काठमाडौं । अबका दिनमा उपत्यका बाहिरबाट पनि सेयरको लिलामी प्रक्रियामा आवेदन दिन पाईने भएको छ । धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन हकप्रद निष्काशन पश्चात बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा आवेदन दिनसक्ने व्यवस्था गरेको हो । धितोपत्र बोर्डले काठमाण्डौ उपत्यका बाहिरका देशको प्रादेशिक संरचना, आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोबारको अवस्था समेतका आधारमा उपत्यका बाहिरबाट पनि लिलामी प्रक्रियामा आवेदन लिन मर्चेन्ट बंैकरहरुलाई परिपत्र गरेको छ । बोर्डले प्रादेशिक रुपमा लिलामी प्रक्रियामा सामेत गराउन मर्चेन्ट बैंकरलाई परिपत्र गरेको हो । जसअनुसार प्रदेश नम्बर १ मा विराटनगर… The post उपत्यका बाहिरबाट सेयर लिलाममा आवेदन दिन सकिने, तोकियो १४ स्थान appeared first on Bizkhabar Online. Read more