newsare.net
काठमाडौं । नेपालमा पब्जी प्रतिवन्ध कार्यान्वयनमा नआउने भएको छ । शुक्रबार सर्वाेच्च अदालतले पब्जब्रेकिङ : पब्जी प्रतिबन्ध नगर्न सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौं । नेपालमा पब्जी प्रतिवन्ध कार्यान्वयनमा नआउने भएको छ । शुक्रबार सर्वाेच्च अदालतले पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेपछि पब्जी यथाशिघ्र प्रतिवन्ध नहुुने भएको छ । शुक्रबार न्यायाधीस ईश्वर खतिवडाको ईजलासले पब्जी प्रतिवन्धको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता प्रविण सुवेदीले पब्जीमाथीको प्रतिवन्ध गैर कानुनी भएको भन्दै सर्वाेच्चमा रिट हालेका थिए । The post ब्रेकिङ : पब्जी प्रतिबन्ध नगर्न सर्वाेच्चको अन्तरिम आदेश appeared first on Bizkhabar Online. Read more