newsare.net
काठमाडौं । मोबाईल बैंकिङ तथा विद्युतिय भुक्तानी प्रणालीको नियमन तथा अनुगमन गर्नका लागि नेपाल दूसरकारको उच्च निगरानीमा विद्युतिय भुक्तानी प्रणाली, नियमन गर्न प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच सम्झौता
काठमाडौं । मोबाईल बैंकिङ तथा विद्युतिय भुक्तानी प्रणालीको नियमन तथा अनुगमन गर्नका लागि नेपाल दूरसंचार प्राधिकरण र नेपाल राष्ट्र बैंकबिच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच मोबाईल भुक्तानीलाई अनुगमन तथा सुरक्षाका हिसावले पनि प्रभावकारी बनाउन उक्त सम्झौता भएको प्राधिकरणले जानकारी दिएको छ । विभिन्न सेवाप्रदायकहरुले विद्युतिय भुक्तानीलाई प्रश्रय दिईरहेको बेला २ नियामक निकायबीच त्यसलाई चुस्त र दूरुस्त बनाउने उद्देष्यले उक्त सम्झौता गरिएको प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । उनका अनुसार मोबाईल फाईनान्सका लागि प्रष्ट कार्यविधि समेत तोकिएको छ । शुक्रबारको कार्यक्रममा प्राधिकरणका अध्यक्ष खनाल र नेपाल… The post सरकारको उच्च निगरानीमा विद्युतिय भुक्तानी प्रणाली, नियमन गर्न प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच सम्झौता appeared first on Bizkhabar Online. Read more