newsare.net
काठमाडौं । जेट एयरवेजको उडान बन्द भएसँगै स्पाइसजेटले मुम्बई काठमाडौ उडान गर्ने भएको छ । जेट एयरवेजेट एयरवेजको उडान बन्द भएसँगै स्पाइसजेटले मुम्बई काठमाडौ उडान गर्ने, मे अन्तिमबाट उडान सुरु
काठमाडौं । जेट एयरवेजको उडान बन्द भएसँगै स्पाइसजेटले मुम्बई काठमाडौ उडान गर्ने भएको छ । जेट एयरवेज (कम्पनी) आर्थिक संकटमा फ्स्दै गए पछि विश्वभरीबाटै उडान कटौति गरेको छ । कम्पनीले नेपालबाट भने मे ४ सम्मका लागि भन्दै चैत २९ गते देखी आफ्नो उडान रद्द गरेको थियो । कम्पनीको जहाज उडान बन्द भएसँगै भारतकै अर्को कम्पनी स्पाइसजेटले उडान सुरु गर्ने भएको छ । कम्पनीका अनुसार मे अन्तिम देखी मुम्बई काठमाडौं उडान सुरु गर्ने छ । कम्पनीले सोमबार विज्ञप्ती जारी गर्दै मुम्बई कोलोम्बो, ढाका, रियाद, काठमाडौं र हङकङमा पहिलो पटक उडान गर्न… The post जेट एयरवेजको उडान बन्द भएसँगै स्पाइसजेटले मुम्बई काठमाडौ उडान गर्ने, मे अन्तिमबाट उडान सुरु appeared first on Bizkhabar Online. Read more