newsare.net
काठमाडौं । कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डपर्यटक भित्र्याउन कालीगण्डकी जलयात्रा महोत्सव सुरु, मन्त्रीले गरे उद्घाटन
काठमाडौं । कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्धन, रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा महोत्सव आयोजना गरिएको हो । शुक्रबार मालुङ्गाबाट एकैसाथ १७ वटा र्याफ्टिङ डुङ्गामा मन्त्रीसहित जनप्रतिनिधि, कालीगण्डकी विकास अभियन्ता, राजनैतिक दल, उद्योग वाणिज्य संघ, नगरपालिका तथा गाउँपालिकाका कर्मचारी गरी १४६ जना कालीगण्डकीमा जलयात्रामा निस्केका थिए । कालीगण्डकीको पहिचान र प्रचार तथा नदीको महत्वलाई बचाएर बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन महोत्सवले ठूलो सहयोग पुग्ने कालीगण्डकी उपत्यका विकास समितिका… The post पर्यटक भित्र्याउन कालीगण्डकी जलयात्रा महोत्सव सुरु, मन्त्रीले गरे उद्घाटन appeared first on Bizkhabar Online. Read more