newsare.net
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो स्थापनाको १३ औं बर्ष प्रवेशको अवसरमा विभिन्न संस्थाहरुलाई आर्थसिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वार्षिकोत्सवको अवसरमा बिभिन्न संस्थालाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो स्थापनाको १३ औं बर्ष प्रवेशको अवसरमा विभिन्न संस्थाहरुलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु गर्दै विभिन्न संस्थाहरुलाई ५ लाख सहयोग गरेको हो । सहयोग पाउने संस्थाहरुमा स्नो याक फाउण्डेशनलाई १ लाख रुपैयाँ, बेबी लाईफ होम किर्तिपुरलाई २ लाख रुपैयाँ र मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरी सोहि अवधि भित्र १ अर्ब ४९ करोड… The post सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वार्षिकोत्सवको अवसरमा बिभिन्न संस्थालाई आर्थिक सहयोग appeared first on Bizkhabar Online. Read more