newsare.net
काठमाडौं । भ्यू टावर निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौं महानगरपालिकाले एक वकाठमाडौं भ्युटावर निर्माण समयावधि एक बर्ष थप, लागत साढे ३ अर्ब पुग्ने
काठमाडौं । भ्यू टावर निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौं महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी दिएको छ । निर्माणको कामअन्तरगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम सुरु नै हुन नसकेको कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख धु्रव काफ्लेले बताएका छन । उनका अनुसार आवश्यकता अनुरुप एक वर्षको समय थप गरिएको हो । भूमिगत तलाको काम अन्तिम चरणमा… The post काठमाडौं भ्युटावर निर्माण समयावधि एक बर्ष थप, लागत साढे ३ अर्ब पुग्ने appeared first on Bizkhabar Online. Read more