newsare.net
काठमाडौ । सरकारले हालसम्म लिँदै आएको सडक उपभोग दस्तुरमा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातासडक उपभोग दस्तुर बढ्यो, कुन रुटमा कति बढ्यो हेर्नुहोस
काठमाडौ । सरकारले हालसम्म लिँदै आएको सडक उपभोग दस्तुरमा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सुचना जारी गर्दै हालसम्म लिँदै आएको दस्तुरमा केहि वृद्धि गरेको हो । काठमाडौं, हेटौडा लगायत विभिन्न ११ ओटा रुटमा चल्ने सवारी साधनका लागि सडक दस्तुर वृद्धि गरिएको छ भने हाल सम्म नलिएका विभिन्न ३ ओटा रुटमा नयाँ दस्तुर कायम गरिएको छ । सरकारले ठुला, साना तथा २ पाँग्रे सवारीसाधनको लागि छुट्टाछुट्टै सडक दस्तुर कायम गरेको छ जसमा सोही अनुसारको वृद्धि पनि गरिएको हो । मन्त्रालयले नौविसे–मग्लिन सडकका लागि ठुला सवारीसाधनलाई १… The post सडक उपभोग दस्तुर बढ्यो, कुन रुटमा कति बढ्यो हेर्नुहोस appeared first on Bizkhabar Online. Read more