newsare.net
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा उच्च वृद्धि भएको छ । बजार खुलेदेखि नै उकालो लागेको बबैंकिङ समुहले उचाल्यो नेप्से, ३२ अंकले बढ्दा १ अर्ब नाघ्यो कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा उच्च वृद्धि भएको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार अन्तमा ३१ दशमलव ८९ अंकले उकालो लागेको छ । केही समययता उकालो लागेको बजारमा कारोबार रकम र नेप्से परिसुचक दुबैमा उच्च वृद्धि भएको छ । आईतबार करिव ३२ अंकले बढेको बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारमा बैंकिङ समुहको परिसुचक ४५ दशमलव ९४ अंकले उकालो लाग्दा समग्र नेप्से परिसुचकमा उच्च वृद्धि हुन पुगेको हो । पछिल्लो समय बजारमा नयाँ लगानीकर्ता भित्रिएसँगै बजारमा उच्च वृद्धि हुन पुगेको सम्बद्ध लगानीकर्ताहरु… The post बैंकिङ समुहले उचाल्यो नेप्से, ३२ अंकले बढ्दा १ अर्ब नाघ्यो कारोबार appeared first on Bizkhabar Online. Read more