newsare.net
काठमाडौं । हिमाल आरोहीबाट चालु आर्थिक बर्ष २०७५÷७६ मा ४८ करोड २३ लाख ३२ हजार ४ सय १७ रुपैयाँ राजस्वहिमाल आरोहीको संख्या बढ्दै, ४८ करोड २३ लाख राजस्व संकलन,
काठमाडौं । हिमाल आरोहीबाट चालु आर्थिक बर्ष २०७५÷७६ मा ४८ करोड २३ लाख ३२ हजार ४ सय १७ रुपैयाँ राजस्व संकलन भएको छ । हिमाल आरोहण गर्ने पर्यटकको बृद्धिसँगै राजस्वमा समेत बृद्धि भएको पर्यटन विभागले जानकारी दिएको हो । विभागका अनुसार २०७५÷७६ मा हिमाल आरोहण गर्नेको संख्या गत बर्षको तुलनामा बढेको छ । चालु आवको बैशाख ६ गते सम्ममा ७ सय ६२ जनाले आरोहणको अनुमति लिईसकेको छ । जुन गत बर्षको सोही अवधिमा भन्दा १ सय ५० जनाले बढी हो । विभागका अनुसार गत बर्षको तुलनामा हाल सम्म सगरमाथा आरोहण… The post हिमाल आरोहीको संख्या बढ्दै, ४८ करोड २३ लाख राजस्व संकलन, appeared first on Bizkhabar Online. Read more