newsare.net
काठमाडौं । विश्व बैंकले नेपालको नविकरणीय उर्जामा बढावा दिन साढे ८४ करोड रुपैयाँ लगानी गर्ने भएकोनेपाल सरकार र विश्व बैंकले नविकरणीय उर्जामा लगानी गर्दै, ४ बर्षमा १७ मिलियन डलर खर्च गर्ने
काठमाडौं । विश्व बैंकले नेपालको नविकरणीय उर्जामा बढावा दिन साढे ८४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । सोमबार एक बैठकमा नेपालका तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका एक्टिङ कन्ट्री म्यानेजर विज्ञान प्रधानले नेपालको नविकरणीय उर्जामा लगानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन । उक्त सम्झौता अनुसार नेपाल सरकार र विश्व बैंकले नीजी क्षेत्रको सहकार्यमा नेपालका केही क्षेत्रमा नविकरणिय उर्जाको उपयोग बढाउन नयाँ परियोजना स्थापना गर्ने भएका छन । आउने ४ बर्षमा ग्रीड उर्जा पहुँच परियोजनामा नीजी क्षेत्रको सहकार्यमा १७ दशमलव २१ मिलियन अमेरिकी डलर लगानी गर्ने गरी… The post नेपाल सरकार र विश्व बैंकले नविकरणीय उर्जामा लगानी गर्दै, ४ बर्षमा १७ मिलियन डलर खर्च गर्ने appeared first on Bizkhabar Online. Read more