newsare.net
काठमाडौं । अमेरिकाको बहुराष्ट्रिय चिप निर्माता कम्पनी ‘क्वालकम’ले २ सय ४२ मिलियन युरो जरिवाना तसाना र प्रतिस्पर्धी कम्पनी डुवाउन खोज्दा चिप निर्माता अमेरिकी कम्पनी ‘क्वालकम’ कारबाहीमा, तिराईयो २४२ मिलियन युरो
काठमाडौं । अमेरिकाको बहुराष्ट्रिय चिप निर्माता कम्पनी ‘क्वालकम’ले २ सय ४२ मिलियन युरो जरिवाना तिर्नुपर्ने भएको छ । कम्पनीले आफुखुसी विभिन्न डिभाईस तथा चिपहरुको मूल्य तोकी अन्य साना प्रतिश्र्पीलाई डुबाउन खोजेको भन्दै युरोपेली युनियनको एन्टिट्रस्ट नियमनले उक्त जरिवाना तोकेको हो । अमेरिकाको बहुराष्ट्रिय उक्त कम्पनी खासगरी दूरसंचार कम्पनी हो जसले विभिन्न वाईरलेस सामग्रीहरु बेच्ने गर्दछ । तर आफ्नो बढी मुनाफा भने कम्पनीले मोबाईलमा प्रयोग हुने चिपमार्फत कमाउने गर्दछ । अघिल्लो बर्ष पनि क्वालकमले एप्पल कम्पनीलाई डुवाउने खेल खेलेको भन्दै ९ सय ९७ मिलियन डलर जरिवाना तिरेको थियो । यस्तै इयुले… The post साना र प्रतिस्पर्धी कम्पनी डुवाउन खोज्दा चिप निर्माता अमेरिकी कम्पनी ‘क्वालकम’ कारबाहीमा, तिराईयो २४२ मिलियन युरो appeared first on Bizkhabar Online. Read more