newsare.net
काठमाडौं । सरकारले सन २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने र २० लाख पर्यटन लक्ष्य लिएपनि २० लाख पर्यव्यबसायी भन्छन : ठूला चेन होटल र विमानस्थल थप्दैमा पर्यटक ल्याउन सकिँदैन, किन रुष्ट हुँदैछन् व्यवसायी ?
काठमाडौं । सरकारले सन २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने र २० लाख पर्यटन लक्ष्य लिएपनि २० लाख पर्यटक ल्याउन नसकिने सम्बद्ध बिज्ञहरुले बताएका छन । पर्यटन क्षेत्रमा काम गर्दै आएका ब्यवसायीहरुले २०२० मा २० लाख पर्यटक भित्र्याउँछु भनेर सरकारले खोक्रो नारामात्रै लगाएको आरोप समेत लगाएका छन । अध्यागमन विभागले जारी गरेको नेपालमा भित्रिएको पर्यटकको पछिल्लो तथ्याङ्क विश्लेषण गर्दा पनि २०२० मा २० लाख पर्यटक पुर्याउन नसकिने देखिन्छ । २०१९ को पहिलो ६ महिनामा करिब पौने ६ लाख पर्यटक मात्रै नेपाल भित्रिए पछि ब्यवसायीहरुले २० लाख पर्यटक ल्याउन नसकिने बताएका… The post व्यबसायी भन्छन : ठूला चेन होटल र विमानस्थल थप्दैमा पर्यटक ल्याउन सकिँदैन, किन रुष्ट हुँदैछन् व्यवसायी ? appeared first on Bizkhabar Online. Read more