newsare.net
काठमाडौं । पछिल्लो समय नेपालको व्यापारघाटा बजेट बराबर पुग्न लाग्दा व्यापारघाटामा बढि योगदान हुनबजेट नजिक व्यापारघाटा, आयातमा पेट्रोल र सवारीसाधनको हिस्सा २२ प्रतिशत
काठमाडौं । पछिल्लो समय नेपालको व्यापारघाटा बजेट बराबर पुग्न लाग्दा व्यापारघाटामा बढि योगदान हुने बस्तुको चर्चा चल्ने गरेको छ । सरकारले चालु अर्थिक बर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ । तर गत आबको ब्यापारघाटा पनि बजेटको सिलिङ नजिकै पुग्न लागेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक बर्ष २०७५/७६ को तथ्याङ्क अनुसार ११ महिनामा मात्रै १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ बजेटघाटा पुगेको छ । जुन नेपालको बजेटभन्दा ३ खर्बले मात्रै कम हो । यस्तै व्यापारघाटाको वृद्धिदरको अनुपात हेर्दा… The post बजेट नजिक व्यापारघाटा, आयातमा पेट्रोल र सवारीसाधनको हिस्सा २२ प्रतिशत appeared first on Bizkhabar Online. Read more