newsare.net
काठमाडौं । बन्दीपुर केबलकार कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्र११ जनाले पायो बन्दीपुर केवलकारको सेयर, १३ करोड सेयर स्थानीयलाई
काठमाडौं । बन्दीपुर केबलकार कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई सेयर प्रदान गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गादेखि वनको फेदीसम्मको जग्गा प्रयोग गरेबापत कम्पनीले स्थानीयवासीलाई सेयर प्रदान गरेको हो । केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने ५ रोपनी जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख रुपैयाँ बराबरको सेयर प्रदान गरिएको केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन । शर्माका अनुसार ११ जना स्थानीयवासीलाई सेयरबापतको प्रवद्र्धक सेयर लगानी प्रमाणपत्र हस्तान्तरण गरिएको छ । उनका अनुसार बढी सेयर पाउनेले २ लाख… The post ११ जनाले पायो बन्दीपुर केवलकारको सेयर, १३ करोड सेयर स्थानीयलाई appeared first on Bizkhabar Online. Read more