newsare.net
काठमाडौं । आर्थिक बर्ष २०७५/७६ मा उर्जा क्षेत्रमा वैदेशिक लगानी शुन्यमा झरेको छ । अघिल्लो आर्थिकऊर्जा क्षेत्रमा वैदेशिक लगानी शुन्य, एक बर्षमा वैदेशिक लगानी ५० प्रतिशतले घट्यो
काठमाडौं । आर्थिक बर्ष २०७५/७६ मा उर्जा क्षेत्रमा वैदेशिक लगानी शुन्यमा झरेको छ । अघिल्लो आर्थिक बर्ष २०७४/७५ मा ३६ अर्ब २४ करोड रुपैयाँ बराबरको विदशी लगानीको प्रतिवद्धता आएपनि गत आर्थिक बर्षमा भने विद्युतक्षेत्रमा वैदेशिक लगानी शुन्य नै छ । उद्योग विभागले हालै उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवमा उर्जा क्षेत्रमा लगानी नआउँदा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता समेत ५० प्रतिशतले घटेको छ । सरकारले लगानी आकर्षण गर्न विभिन्न तौर तरिकालगायत लगानी सम्मेलन गरेपनि वैदेशिक लगानी भने गत आर्थिक बर्षमा घटेको छ । गत आर्थिक बर्षमा उर्जा क्षेत्रमा वैदेशिक लगानी घटेसँगै… The post ऊर्जा क्षेत्रमा वैदेशिक लगानी शुन्य, एक बर्षमा वैदेशिक लगानी ५० प्रतिशतले घट्यो appeared first on Bizkhabar Online. Read more