newsare.net
काठमाडौं । वेलायती हक्की खेलाडीहरुले मनाङ र मुस्ताङको सिमाना थोरोङलापासमा हक्की खेल प्रदर्शन गरहक्की खेलाडीलाई सचिवालयको सम्मान, उच्च क्षेत्रमा खेलिने खेलको प्रचार गर्न हाल्लीडेको सुझाव
काठमाडौं । वेलायती हक्की खेलाडीहरुले मनाङ र मुस्ताङको सिमाना थोरोङलापासमा हक्की खेल प्रदर्शन गरेका छन । उनीहरुले विश्व रेकर्डका लागि उच्च हिमाली क्षेत्रमा हक्की खेल खेलेको बताएका छन । हक्की संघका उपाध्यक्ष मनिस झाले भने उनीहरु नेपाल आउँदै गरेको जानकारी पाए पनि त्यसको प्रचार प्रसार नगरेको बताएका छन । तर ती खेलाडीहरुले भने नेपालको कुनै पनि संघ संस्थासँग सहकार्य नगरेको जानकारी दिएका छन । २५ सदस्यिय उक्त टोलीले ५ हजार १९ मिटर माथी हक्की खेलेर नयाँ विश्व किर्तिमान बनाएको राष्ट्रिय इङ्लिस हक्की टिमका सदस्य तथा प्रवन्धक एण्डी हाल्लीडेले भ्रमण बर्ष… The post हक्की खेलाडीलाई सचिवालयको सम्मान, उच्च क्षेत्रमा खेलिने खेलको प्रचार गर्न हाल्लीडेको सुझाव appeared first on Bizkhabar Online. Read more