newsare.net
काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युतको डेडिकेटेड र ट्रङ्कलडेडिकेटेड लाईनको बक्यौताका लागि छानबिन समिति गठन, उठ्ला त ९ अर्ब ?
काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युतको डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेबापत नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौताका सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न छानबिन उपसमिति गठन गरेको छ । डा मीनेन्द्र रिजाल संयोजक रहेको उक्त उपसमितिका सदस्यमा सूर्य पाठक, तेजुलाल चौधरी, पार्वती विशङ्खे र प्रदीप यादव रहेका छन । प्राधिकरणले उक्त सेवा लिने उद्योगबाट उठाउन बाँकी करीब ९ अर्ब रुपैयाँ बक्यौता रहेको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए । .उक्त विषयमा यसअघि समितिले विद्युत् प्राधिकरणका पदाधिकारी र उद्योगीसँग छलफल गरिसकेको छ । प्राधिकरणले विद्युत्भार कटौतीका बेला विद्युत् स्टेशनबाट… The post डेडिकेटेड लाईनको बक्यौताका लागि छानबिन समिति गठन, उठ्ला त ९ अर्ब ? appeared first on Bizkhabar Online. Read more