newsare.net
काठमाडौं । नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाधौवादीको फलाम खानी उत्खननका लागि ५ टन नमुना चीन पठाईयो, २ महिनामा नतिजा आउँदै
काठमाडौं । नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको हो । खानी तथा भू–गर्भ विभागले समेत थप अध्ययनको कामलाई निरन्तरता दिँदै आएको छ । फलाम खानी सञ्चालनका लागि सडक विभागले समेत बाटो निर्माणको काम गरिरहेको छ । अहिले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भू–गर्भ विभाग र सडक विभागबाट फलाम खानीको उत्खननका लागि अग्रसरताका साथ काम भइरहेको छ । फलाम खानी सञ्चालनको पहिलो पूर्वाधार सडक निर्माण भएकाले… The post धौवादीको फलाम खानी उत्खननका लागि ५ टन नमुना चीन पठाईयो, २ महिनामा नतिजा आउँदै appeared first on Bizkhabar Online. Read more