newsare.net
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी संचयकोषको ५८ औं बार्षिकोत्सवमा प्रमुख अतिथिअर्थमन्त्रीको त्यो एक बोली जसले सेयर बजारमा ल्यायो उछाल, लहडमा लगानीकर्ता
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी संचयकोषको ५८ औं बार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा बोल्दै भनेका थिए अहिले लगानीकर्ताका लागि सेयर बजारको दोस्रो बजारमा प्रवेश गर्ने उपयुक्त अवसर हो । प्रायःजसो कार्यक्रममा जोखिम लिने क्षमता बनाएर मात्र सेयर बजारमा लगानी गर्न सुझाव दिँदै आएका अर्थमन्त्री खतिवडाले मंगलबार दोस्रो बजारमा प्रवेश गर्ने सुनौलो अवसर भएको बताएसँगै त्यसले बजारमा तरङ्ग ल्याएको छ । उनको एक बोली नै सेयर बजारका लगानीकर्ताका लागि अचुक औषधि बन्न पुगेको छ । अघिल्ला दिनहरुमा दैनिकजसो दोहोरो अंकले गिरावट आएको बजारमा मंगलबार अर्थमन्त्रीको उक्त बोलीसँगै १८० डिग्रीको परिवर्तन… The post अर्थमन्त्रीको त्यो एक बोली जसले सेयर बजारमा ल्यायो उछाल, लहडमा लगानीकर्ता appeared first on Bizkhabar Online. Read more