newsare.net
कम्पनी रजिष्ट्रार कार्यालयले निजी कम्पनीहरुका लागि पनि सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिकसरकारले हचुँवाको भरमा नीति नियम बनाउँदा व्यवसायी पलायन हुन थालेका छन्
कम्पनी रजिष्ट्रार कार्यालयले निजी कम्पनीहरुका लागि पनि सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका जारी गरेको छ । जस अनुरुप कुनै पनि कम्पनीले १० लाख भन्दा बढिको सेयर तथा अन्य आर्थिक कारोबार वा सामान बिक्री गर्दा समेत ग्राहकको तीन पुस्ते अर्थात नो योर कष्टुमर (केवाइसी) फर्म भर्नुपर्ने हुन्छ । साथै एक पटकमा २५ लाख र पटक पटक गरी बार्षिक १ करोड रुपैयाँभन्दा माथिको आर्थिक कारोबार गर्दा उच्च आर्थिक कारोबार वा सम्पत्ति शुद्धिकरणको निगरानीमा राखी व्यवसायीले नै ग्राहकको लगानीको स्रोतको खोजी गर्नुपर्ने हुन्छ । यदि उक्त कार्य नगरेमा त्यस्ता कम्पनीलाई १ करोडसम्मको जरिवाना र… The post सरकारले हचुँवाको भरमा नीति नियम बनाउँदा व्यवसायी पलायन हुन थालेका छन् appeared first on Bizkhabar Online. Read more