newsare.net
काठमाडौं । डोल्मा ग्रुपले नेपालमा लगानीको पाँच वर्ष पूरा गरेका छ । कम्पनीले नेपालमा लगानीको ५ बषडोल्मा ग्रुपको ५ बर्षे दौरान, स्वास्थ्य देखि जलविद्युतसम्म लगानी
काठमाडौं । डोल्मा ग्रुपले नेपालमा लगानीको पाँच वर्ष पूरा गरेका छ । कम्पनीले नेपालमा लगानीको ५ बष पुरा गरेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना समेत गरेको थियो । सोही कार्यक्रममा कम्पनील डोल्मा कन्सलटीङ तथा डिएफआइडि द्घारा समर्थित डोल्मा हिमालयन इनर्जीको समेत शुरुवात गरेको छ । पाँच वर्षको कार्यकाल पूरा गरेका डोल्मा इम्प्याक्ट फण्ड नेपालको एकमात्र अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी फण्ड हो । डोल्मा इम्प्याक्ट फण्डले दुईवटा जलविद्युत परियोजना, दुईवटा सोलर पावर परियोजना, तीनवटा टेक्ननोलोजी कम्पनी तथा दुईवटा स्वास्थसेवा संग सम्बन्धित कम्पनीमा लगानी गरेको छ । कम्पनीले लगानी गरेका परियोजनामा ५ हजार भन्दा… The post डोल्मा ग्रुपको ५ बर्षे दौरान, स्वास्थ्य देखि जलविद्युतसम्म लगानी appeared first on Bizkhabar Online. Read more