newsare.net
काठमाडौं । नेपाल वायु सेवा निगमले ७० बर्ष नाघेका वृद्धवृद्धालाई टिकट भाडामा ५० प्रतिशत छुट दिने भनेपाल वायुसेवा निगमले ७० बर्ष नाघेका वृद्धवृद्धालाई टिकटमा ५० प्रतिशत छुट दिने, बुधबार देखि लागु
काठमाडौं । नेपाल वायु सेवा निगमले ७० बर्ष नाघेका वृद्धवृद्धालाई टिकट भाडामा ५० प्रतिशत छुट दिने भएको छ । निगमले जेष्ठ नागरिकको सम्मान स्वरुप ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने जानकारी दिएको हो । निगमले ७० बर्ष नाघेका वृद्धहरुलाई आजैदेखि लागु हुने गरी यो व्यवस्था सुरु गरेको जानकारी दिएको छ । जेष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराए पछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइने निगमले जानकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले… The post नेपाल वायुसेवा निगमले ७० बर्ष नाघेका वृद्धवृद्धालाई टिकटमा ५० प्रतिशत छुट दिने, बुधबार देखि लागु appeared first on Bizkhabar Online. Read more