newsare.net
काठमडौं । नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्ने गरी नयाँ व्यवस्था अवलम्बन गरेको छ । बैंमर्जरलाई राष्ट्र बैंकको प्रोत्साहन, संचालक र सिईओले पनि आफ्ना नाममा भएका सेयर बिक्री गर्न पाउने
काठमडौं । नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्ने गरी नयाँ व्यवस्था अवलम्बन गरेको छ । बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर तथा एक्वुजिशन भएपश्चात नयाँ संस्था संस्थामा नहुने संचालक तथा प्रमुख कार्यकारी अधिकृतले उक्त बैंक वित्तीय संस्थाको सेयर बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यस अघि कुनै पनि बैंक वित्तीय संस्थाका संचालक, सिईओ, लेखा परीक्षक तथा कम्पनीले सचिवले बैंक तथा वित्तीय संस्थाबाट अवकास लिएको एक बर्षसम्म उक्त संस्थाको सेयर बिक्री गर्न, धितो बन्धक राख्न, दान बकस लिन वा हस्तान्तरण गर्न नपाउने व्यवस्था थियो । तर, आगामी दिनमा मर्जर तथा… The post मर्जरलाई राष्ट्र बैंकको प्रोत्साहन, संचालक र सिईओले पनि आफ्ना नाममा भएका सेयर बिक्री गर्न पाउने appeared first on Bizkhabar Online. Read more