newsare.net
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले उपनिर्देशक सहित बिभिन्न १८ पदको लागि दरखास्त आह्वान गरेकनेपाल दुरसञ्चार प्राधिकरणले माग्यो २७ कर्मचारी, उपनिर्देशक देखि सहायकसम्मलाई आवेदन खुला
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले उपनिर्देशक सहित बिभिन्न १८ पदको लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले माग गरेको उक्त पदको लागि सहायक स्तरको लागि १८ बर्ष पुरा भएको तथा अधिकृत स्तरको हकमा भने २१ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनु पर्ने छ । तर महिला र अपाङ्गता उमेदवारको हकमा भने ४० बर्ष ननाघेको हुनु पर्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले माग गरेको उपनिर्देशक अधिकृत द्धतिय पदको लागि १ जना सहायक निर्देशक तृतिय पदको लागि १४ जना र सहायक प्रथम पदमा १२ जना गरि कुल २७ जनाको माग… The post नेपाल दुरसञ्चार प्राधिकरणले माग्यो २७ कर्मचारी, उपनिर्देशक देखि सहायकसम्मलाई आवेदन खुला appeared first on Bizkhabar Online. Read more