newsare.net
काठमाडौं । ठगी अभियोगमा हिरासतमा रहेको ज्योति ग्रूपका उपाध्यक्षलाई छाड्न आदेश दिएको छ । उनलाई निनियमित हाजिरी गर्ने सर्तमा रुप ज्योतिलाई छाड्न आदेश, छोरी सुरुची पनि छुट्ने
काठमाडौं । ठगी अभियोगमा हिरासतमा रहेको ज्योति ग्रूपका उपाध्यक्षलाई छाड्न आदेश दिएको छ । उनलाई नियमित हाजिर गर्ने गरी सरकारी वकिलको कार्यालयले तत्काल थुना मुक्त गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ। ल्याण्डमार्क हाउजिङ्मा भएको गठीको आरोपमा प्रहरीले ज्योतिसँगै उनको छोरी सुरुची ज्योतिलाई पनि पक्राउ गरेको थियो । तर, उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी काठमाडौंलाई पत्राचार गरेको हो । ज्योति विगत ८ दिन देखि ठगीको आरोपमा प्रहरी हिरासतमा रहँदै आएका छन् । बिहीबार मात्रै सरकारी वकिलको कार्यालयले प्रहरीले पेश गरैको फाइल प्रहरीलाई… The post नियमित हाजिरी गर्ने सर्तमा रुप ज्योतिलाई छाड्न आदेश, छोरी सुरुची पनि छुट्ने appeared first on Bizkhabar Online. Read more