newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई बाँकी लाभांश लिन आग्रह गरेको छ । बैंकले विगत वएनआईसी एशिया बैंकको सेयरधनीलाई बाँकी लाभांश लिन आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई बाँकी लाभांश लिन आग्रह गरेको छ । बैंकले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलबाट लिन आग्रह गरेका हुन । साथै लाभांश पूर्जी लिई सकेका सेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा जम्मा गरिदिन बैंकले आग्रह गरेको छ । त्यस्तै लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । आव २०७५/७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित… The post एनआईसी एशिया बैंकको सेयरधनीलाई बाँकी लाभांश लिन आग्रह appeared first on Bizkhabar Online. Read more