newsare.net
काठमाडौं । नेपालको ह्याचरी उद्योग संकटमा परेको छ । देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लदेश आत्मनिर्भर रहेको ह्याचरी उद्योग संकटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
काठमाडौं । नेपालको ह्याचरी उद्योग संकटमा परेको छ । देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि यो व्यवसाय संकटमा परेको हो । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ । मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने… The post देश आत्मनिर्भर रहेको ह्याचरी उद्योग संकटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द appeared first on Bizkhabar Online. Read more