newsare.net
काठमाडौं । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवारडेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा
काठमाडौं । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ठहर गर्दै गत पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्याे। विभागले दायर गरेको अभियोगपत्रमा बरुणले ६४ करोड ९६ लाख रुपैयाँ कर छली गरेकाले बिगो असुल गरी त्यसको दोब्बर जरिवाना र तीन वर्षको कैदको माग गरिएको छ । हिसाब गर्दा माग दाबी झण्डै २ अर्ब रुपैयाँ हुन आउँछ । उक्त मुद्दामा सञ्चालक अमित गुप्तासहित सात प्रतिवादी छन्… The post डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा appeared first on Bizkhabar Online. Read more